• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: डार्लिङ. ले फोन...18 plus


एउटी केटी ले आफ्नो BOYFRIEND लाई फोन
गरिछे तर
फोन केटाको भतिजा ले उठायो ।
.
केटी : ( मायालु पारा मा ) बाबू फोन लगेर
अंकल लाई देउ न ल !
.
फुच्चे : हुन्छ ! तर .... कस्ले फोन गरेको भन्दिनु त ?
.
केटी : अंकल लाई तपाइकी डार्लिङ
अनि मेरि अन्टी ले फोन गर्दै हुनुहुन्छ भन है ।
.
.
.
फुच्छे : तर यहाँ त माल नम्बर ३ भनेर नाम
सेभ
छ।